नेपाल आवाज

नयाँ सोच, नयाँ पुस्ताको डिजिटल प्लेटफर्म

नेपाल आवाजको एजेन्डा
1

समान अवसरको समाज

जात, धर्म, वर्ग वा क्षेत्रको भेदभाव बिना सबैका लागि समान अवसर सुनिश्चित गर्ने।

2

आर्थिक स्वतन्त्रता

मध्यम वर्ग र श्रमिक वर्गको जीवनस्तर सुधार गरी आर्थिक आत्मनिर्भरता बढाउने।

3

डिजिटल सुशासन

डिजिटल, छरितो र पारदर्शी प्रशासनिक प्रणालीमार्फत उत्तरदायी शासन स्थापना गर्ने।

4

स्वास्थ्य र शिक्षा पहुँच

सबैका लागि निःशुल्क र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा सुनिश्चित गर्ने।

नागरिक सहभागिता

नागरिक सहभागिता

साझा आवाज, सशक्त समाज

भोट सचेतना

भोट सचेतना

तपाईंको मत, तपाईंको अधिकार

समुदाय विकास

समुदाय विकास

स्थानीय स्तरमै परिवर्तन

🇳🇵

नेपालको भविष्य

आगामी चुनावमा भोट हाल्ने योजना छ? आफ्नो मत दिनुहोस्!

नेपाल आवाज

नेपाल आवाज

लोकतन्त्र र सहभागिताको डिजिटल मञ्च

चुनाव २०८१

चुनाव २०८१

आफ्नो मत दिनुहोस् र भविष्य बनाउनुहोस्

उम्मेदवारहरू

उम्मेदवारहरू

आफ्ना प्रतिनिधिहरूको बारेमा जान्नुहोस्

About

नेपाल भोइस एक डिजिटल प्लेटफर्म हो जहाँ तपाईं आफ्ना अनुभव, विचार र कथाहरू बाँड्न सक्नुहुन्छ।

थप जान्नुहोस्

Latest updates and discussions